Category: समाचार

माओवादीले खोल्दै छ ‘अस्थिरताको ढोका’ – Pardafas.com

बहुदलीय तथा संसदीय राजनीतिक व्यवस्थाविरुद्ध एकल सत्ता र कार्यकारी राष्ट्रपतिसहित जनवादी क्रान्तिका नाममा करिब ११ वर्ष सशस्त्र द्वन्द्व गरेको तत्कालिन विद्रोही नेकपा (माओवादी केन्द्र) अहिले अपेक्षित जनमत नआएपछि नयाँ रणनीति…

प्रमुख निर्वाचन आयुक्त थपलिया – Pardafas.com

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामुदायिक रेडियोहरूको भविष्य सुनिश्चित गर्नका लागि विज्ञापन बजार विस्तार हुनुपर्ने बताएका छन्। आइतबार नेपाल एफएम नेटवर्कको १९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले…

नेपाली नागरिकलाई स्वदेशमै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्नुपर्छ : मन्त्री कुँवर – Pardafas.com

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन्। आइतबार नेपाल एफएम नेटवर्कको १९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली…

कम्युनिष्टबिनै यसरी बन्न सक्छ बहुमतको सरकार – Saja Khabar

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनको रस्साकसी सुरु भइसकेको छ। गत ४ मंसिरमा भएको निर्वाचनमा कुनै पनि दललाई बहुमत प्राप्त नभएपछि गठबन्धन सरकार बन्ने…

प्रधानमन्त्री बन्नुस्, सत्ता सहकार्य गरौँ – Saja Khabar

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाउनुभएको छ ।कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता…

शान्ति सुरक्षा कायम गर्न नागरिकको भूमिका महत्त्वपूर्ण : आईजीपी सिंह – Pardafas.com

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले बिना बर्दीका नागरिकहरूको पनि शान्ति सुरक्षा कायम गर्ने सवालमा महत्त्वपूर्ण भूमिका रहने बताएका छन्। आइतबार जिल्ला प्रहरी कार्यालय दाङको निरीक्षण भ्रमण तथा निर्देशन कार्यक्रममा बोल्दै उनले…

आरोपी सशस्त्र प्रहरी जवान पक्राउ – Pardafas.com

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्या आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन्। शिवनाथ गाउँपालिका–४ घर भएका जवान कोलीलाई महेन्द्रनगरबाट पक्राउ गरिएको जिल्ला प्रहरी…

गोकुल बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु सेनाद्वारा डिस्पोज

नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरबाहिर फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । आइतबार बिहान सांसद बाँस्कोटाको घरबाहिर फेला परेको…

अस्पतालको शैय्याबाट पेलेले भने – म विश्वकप हेरिरहेको छु, म मजबुत छु

काठमाडौं- ब्राजिलका महान फुटबल खेलाडी पेलेले आफू सकारात्मक र मजबुत रहेको बताएका छन्। सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले सबैलाई शान्त र सकारात्मक राख्न चाहेको बताएका हुन्। प्रशंसकहरूले पठाइरहेको सन्देश र विश्वकपमा…

लेफ्टिनेन्ट कर्णेल राजन दाहालको कमाण्डमा २१३ जना शान्ति सैनिक सुडान प्रस्थान

संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेना विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरुमा कार्यरत युएन मिशन हरुमा खट्टिई शान्ति स्थापना कार्यमा महत्वपुर्ण योगदान पुर्‍याउँदै आईरहेको छ । यहीक्रममा…