विज्ञहरूको निष्कर्ष- ‘आईकाओको मापदण्डहरूको पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो’
विज्ञहरूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरूको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन्। नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई…