Category: प्रवास

कोरियामा लुकेर बसेका अबैधानिक विदेशी कामदारलाई अक्टोवर ११ देखी धरपकड गरी स्वदेश फिर्ता गरिने !

सिओल- कोरियाको न्याय मन्त्रालयले आगामी मङ्गलबारदेखि दुई महिनासम्म कागजपत्रविहीन विदेशी नागरिकमाथि कारबाही गर्ने योजना घोषणा गरेको छ । मन्त्रालयले अक्टोबर ११ देखि डिसेम्बर १० सम्म कारबाही गर्न कोरियाली राष्ट्रिय प्रहरी…