गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको आत्माको चिर शान्तिकाे कामना र परिवारप्रति समवेदना प्रकट गरेका छन्।
उनले बुधबार सामाजिक सञ्जालमार्फत आर्चायले आत्मदाह गर्नुको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको जनाउँदै नयाँ राजनीतिक दल र नेताको रूपमा आफूहरूले आशा जगाउन नसकेको गुनासोसमेत व्यक्त गरेका छन्।
गृहमन्त्री लामिछानेकाे फेसबुक स्ट्याटस
(Source: Pardafas)