आचार्यको आत्मदाहपछि गृहमन्त्री, ‘नयाँ राजनीतिक दलको रूपमा आशा जगाउन सकिएन’

ByRocket Reporter

११ माघ २०७९, बुधबार ०६:२४ ११ माघ २०७९, बुधबार ०६:२४ ११ माघ २०७९, बुधबार ०६:२४

गृहमन्त्री रवि लामिछानेले आत्मदाह प्रयासपछि ज्यान गुमाएका प्रेमप्रसाद आचार्यको आत्माको चिर शान्तिकाे कामना र परिवारप्रति समवेदना प्रकट गरेका छन्।

उनले बुधबार सामाजिक सञ्जालमार्फत आर्चायले आत्मदाह गर्नुको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम भएको जनाउँदै नयाँ राजनीतिक दल र नेताको रूपमा आफूहरूले आशा जगाउन नसकेको गुनासोसमेत व्यक्त गरेका छन्।

गृहमन्त्री लामिछानेकाे फेसबुक स्ट्याटस


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *