सौन्दर्य प्रतियोगीलाई बलात्कार गरेको अभियाेगमा आयोजक मनोज पाण्डे दोषी ठहर भएका छन्। न्ययााधीश दीपक ढकालको इजलासले बाल यौन दुरुपयोग मुद्दामा उनलाई दोषी ठहर गरेको हो। यद्यपि सजाय निर्धारण भने भइसकेको छैन।
एक युवतीले आठ वर्षअघि सौन्दर्य प्रतियोगितामा आडमा पाण्डेले पटपटक बलात्कार गरेको सामाजिक सञ्जालमा खुलासा गरेकी थिइन्। त्यसपछि पाण्डेलाई पक्राउ गरेको प्रहरीले अनुसन्धान थालेको थियो।
(Source: Pardafas)