योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

ByRocket Reporter

९ माघ २०७९, सोमबार ०७:५८ ९ माघ २०७९, सोमबार ०७:५८ ९ माघ २०७९, सोमबार ०७:५८

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन्। श्रेष्ठलाई सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ गराएका छन्।

यसअघि २०७३ सालमा प्रचण्ड प्रधानमन्त्री भएका बेला पनि श्रेष्ठ नै योजना आयोगको उपाध्यक्ष थिए। श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *