पोखरामा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

ByRocket Reporter

२ माघ २०७९, सोमबार ०६:१९ २ माघ २०७९, सोमबार ०६:१९ २ माघ २०७९, सोमबार ०६:१९

पोखरामा आइतबार बिहान दुर्घटना भएको यती एयरलाइन्सको विमानको ब्ल्याक बक्स भेटिएको छ।

दुर्घटनामा बेपत्ता रहेका ४ जनाको खोजी गर्ने क्रममा विमानको ब्ल्याक बक्स भेटिएको हो।

ब्ल्याक बक्सबाट विमान दुर्घटनाको कारण पत्ता लगाउन सजिलो हुने छ। दुर्घटनाअघि पाइलटले बोलेका सबै कुराहरू ब्ल्याक बक्समा रेकर्ड भएको हुन्छ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *