६८ जनाको मृत्यु भएको पुष्टि – Pardafas.com

ByRocket Reporter

१ माघ २०७९, आईतवार १०:५७ १ माघ २०७९, आईतवार १०:५७ १ माघ २०७९, आईतवार १०:५७

आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटनामा ६८ जनाको मृत्युु भएको पुष्टि भएको छ।

चालक दलका ४ सदस्य र ६८ यात्रु सवार विमान दुर्घटनामा ६८ जनाको मृत्यु भइसकेको पुष्टि भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको होे।

यती एयर प्रा.लि.को नाइनवाईटी ६९१, नाइनएन–एएनसी विमान दुर्घटनामा परेको हो।

विमानमा ५३ जना नेपाली र १५ जना विदेशी नागरिक सवार थिए। तीमध्ये महिला २५, पुरुष ३७, बालक ३ र शिशु ३ जना रहेको खुलेको छ। उद्धार कार्य अझै जारी छ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *