प्रधानमन्त्री प्रचण्ड पोखरा जाने – Pardafas.com

ByRocket Reporter

१ माघ २०७९, आईतवार ०८:४५ १ माघ २०७९, आईतवार ०८:४५ १ माघ २०७९, आईतवार ०८:४५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पोखरा जाने भएका छन्। यति एयरको विमान दुर्घटना भएको दुर्घटनास्थलको अवलकोनका लागि प्रचण्ड पोखरा जान लागेका हुन्।

मन्त्रिपरिषद् बैठक सकिए लगत्तै पोखरा जाने उनका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए।

प्रचण्ड हेलिकप्टरमा पोखरा जान लागेका हुन्। जहाज दुर्घटना भएको घटना लगत्तै प्रचण्डले आफ्ना पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरेका छन्।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *