विमान दुर्घटना छानबिनका लागि ५ सदस्यीय जाँचबुझ आयोग गठन, भोलि शोक बिदा

ByRocket Reporter

१ माघ २०७९, आईतवार ०८:५१ १ माघ २०७९, आईतवार ०८:५१ १ माघ २०७९, आईतवार ०८:५१

पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरिएकाे छ।

आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो। त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले जानकारी दिए।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *