पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन गरिएकाे छ।
आइतबार दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले छानबिन समिति गठन गरेको हो। त्यस्तै सोमबार विमान दुर्घटनाको शोक घोषणा गरिएको एक मन्त्रीले जानकारी दिए।
(Source: Pardafas)