६० सांसदकाे समर्थनमा प्रदेश १ काे मुख्यमन्त्री बने एमाले नेता हिक्मत कार्की

ByRocket Reporter

२४ पुष २०७९, आईतवार ११:५० २४ पुष २०७९, आईतवार ११:५० २४ पुष २०७९, आईतवार ११:५०

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५ बाट प्रदेश सभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।


(Source: Pardafas)

Leave a Reply

Your email address will not be published. Required fields are marked *