लोक दोहोरी गायक शक्ति चन्दद्वारा आ’ त्मह’ त्या प्रयास

ByRocket Reporter

२४ पुष २०७९, आईतवार ०५:२३ २४ पुष २०७९, आईतवार ०५:२३ २४ पुष २०७९, आईतवार ०५:२३

चर्चित गायक शक्ति चन्दले आ’ त्मह’ त्या प्रयास गरेका छन् । फेसबुक लाईभ मार्फत उनले आफुले आ’ त्मह’ त्या गर्न लागेको भन्दै जानकारी दिएका थिए । उक्त भिडियो सार्बजनिक भएपछी नेपाल प्रहरीले चन्दको सकुसल उद्दार गरेको थियो ।

उनि केहि समयदेखि डि’ प्रेसनको सिकार भएको बुझिएको छ ।केहिदिन अगाडी मात्र उनले ‘जुगै भरीलाई’ बोलको गित सार्बजनिक गरेका थिए । सल्यानमा जन्मिएका गायक चन्दका पल पल झल्को, म त बगर ,मनका बिलरी ,भिरमा न जाउ जाक्केर मरौली ,फुल्दै फुल्दै जाउ ,आदि गित हरु चर्चित रहेका छन् ।

यो पनि – आ’ त्मह’ त्या भनेको आफ्नो जीवन अन्त्य गर्ने उदेश्यले गरिएको कार्य स्वरुप मृ’ त्युवरण गरेको अवस्था हो। यो समग्रमा मृ’ त्युको पन्ध्रौं प्रमुख कारण हो भने १४-१९ वर्ष उमेर समूहमा मृत्युको चौथो प्रमुख कारण हो। नेपालको तथ्यांकअनुसार प्रत्येक दिन सरदरमा १६-१७ जनाले आ’ त्मह’ त्या गर्ने गरेको अध्ययनले देखाउँछ।

नेपालमा १५-२९ वर्षका युवाहरूको मृ’ त्युको दोस्रो प्रमुख कारण आ’ त्मह’ त्या रहेको छ। बालबालिकामा समेत आ’ त्मह’ त्याको दर बढ्दै गएको देखिन्छ। विश्वभरमा ७ लाख मान्छे वर्षेनी यसकै कारण ज्यान गुमाउछन जो निम्न र मध्यम आय भएका देशमा बढी छ।

आ’ त्मह’ त्या धेरै जसो झु’ न्डिएर, बी’ स खाएर, हा’ मफालेर, आगो लगाएर, डुबेर, औजार तथा हा’ तहतियार प्रयोग गरेर र अन्य तरिकाले गर्ने गरेको पाइन्छ। आ’ त्मह’ त्या गर्ने कारणहरूमा भने यी उल्लेखित कुराहरूले महत्त्वपूर्ण भुमिका खेल्दछन।

घरेलु हिं’ सा तथा पारिवारिक कलह, गरिबी तथा आर्थिक अभाव, सामाजिक संजाल जस्तै फेसवुक, ट्विटर , टिकटक , यूट्युब आदि, जिवनमा भएको असफलता र एक्लोपन , असफल प्रेम, वैदेशिक रोजगार , आवेशमा आएर आदि। आखिर को छन त जोखिममा?

-विभिन्न मानसिक रो’ गले ग्रस्त मानिस जसमा उदासीनता अर्थात डि’ प्रेसन पहिलो नम्बरमा आउँछ।-विगतमा पनि आ’ त्मह’ त्याको प्रयास गरेका अथवा पारिवारिक ईतिहास भएका।-विभित्र खालका लत तथा कुलतमा परेका -एक्लोपनसँगै आफन्त अथवा आफ्नो प्रिय वस्तु गुमाएका ।

जोखिममा भएका व्यक्तिको पहिचान गर्न निम्न कुरामा ध्यान दिनुपर्ने हुन्छ -विगतमा आ’ त्मह’ त्या गरेको वा पारिवारिक ईतिहास हुनु -सु’ साइड नोट लेख्नु -वारम्वार आ’ त्मह’ त्याको कुरा गर्नु -हि’ नताबोध हुनु, हरेस खानु, निराश हुनु -हालसालै ठुलो घटना घटेको हुनु-दु’ र्व्यसनमा परेको वा एक्लो हुनु।

आ’ त्मह’ त्या रोकथामका लागि के गर्न सकिन्छ? यदि तपाईंको घर छर-छिमेकमा यस्ता घटना हुन सक्ने छन् वा कोही जोखिममा छन जस्तो लाग्छ भने समयमै मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोगका लागि सम्बन्धित निकाया सम्म खवर पुर्‍याउने।

मानसिक रोग सम्बन्धि रहेको अन्धविश्वास हटाउन, मानसिक स्वास्थ्यको प्रवर्धन गर्न र रो’ गको रोकथामका लागि समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम संचालन गरि छलफल तथा अन्तर्क्रिया गर्ने। आम संचार तथा पत्रपत्रिकाका माध्यमबाट मानसिक स्वास्थ्य,

मानसिक रोग र मनोसामाजिक समस्याका बारेमा उपयुक्त भाषा र शैलिमा सुचना संचारका सामाग्री तयार पारि सम्बन्धित सबैलाई सहकार्यका लागि अग्रसर गराउने। यसरी सहि समयमा सबैतिरबाट पहल गरि उचित कदम चाल्न सकियो भने अधिकांस घटनाहरु रोकथाम गर्न सकि धेरै मानिसलाई मृ’ त्युबाट बचाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *