अभिनेता पल शाहको जे’लमा नै ब्इस्त दैनिकी सुरु भएको छ । उनलाई भेट्न हिजोआज फिल्म कर्मीहरु पनि कामकै सल्लाहका लागि जाने गरेका छन् ।
नाबालिकामाथि ब’लात्का रको मु’द्दामा थुनामा रहेका अहिले छन् ।
तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदा’लतले बाल यौ न दु रुपयोगको मुु’द्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजा’य पाइसकेका पलले नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् ।
आइतबार पललाई भेट्न फिल्म निर्माता किरण नेपाली पनि कारागार पुगे । पलले कुराकानीका क्रममा कारागारभित्रै रहेर तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको बताएका छन् ।
तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने सम्भावना रहेका बेला यदि पल रिहा हुने अवस्था आए आफ्ना आगामी फिल्म ‘दुई नम्बरी’को दोस्रो सिक्वेलमा लिने समेत किरणले बताए ।
कारागारभित्रै जिम लगायतका शारीरिक व्यायाम गर्दै आएका पललाई अहिले नै ‘हात्तीछाप’ , ‘२ नम्बरी’ जस्ता फिल्महरुको अफरले पल थप उत्साहित बनेका छन् ।