लण्डन पबमा पत्नी सबिनाले गाइन् गीतः छमछमी नाँचे बालेन (१५ तस्बिरहरू)

ByRocket Reporter

२६ आश्विन २०७९, बुधबार १२:५२ २६ आश्विन २०७९, बुधबार १२:५२ २६ आश्विन २०७९, बुधबार १२:५२

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह चर्चित र्‍यापर त हुन नै यसका अलावा एक रोमान्टिक कलाकार पनि हुन् ।

बालेन र उनकी पत्नी सबिना काफ्ले हालै दरवारमार्गस्थित लण्डन पबमा पुगेर त्यहाँको माहौललाई रमाइलो बनाएका छन् ।

मंगलबार साँझ लण्डन पबमा पत्नी र सहयोगीसहित पुगेका बालेनले महानगरको आग्रह बमोजिम पार्किङ व्यवस्थापन गरेकोमा धन्यवादसमेत दिएका छन् ।

सो साँझ बालेन पत्नी सबिनाले गीत गाएकी थिइन् भने बालेनले नाचेर साथ दिएका थिए । भने दुबै जना सँगै नाचेर माहोल तताएका पनि थिए । महानगरले ब्यापारिक भवनमा पार्किङ रहनुपर्ने ठाउँमा राखिएको लण्डन पब हटाएको थियो ।

सन्चालकले त्यसलाई साथ दिँदै पारिपट्टीको भवनमा लण्डन पब सारेपछि बालेनको जोडी नयाँ ठाएँमा पुगेका हो । उनले रेष्टुरेन्टमै पुगेर सञ्चालकलाई धन्यवाद दिएको तस्विर पवले सोसल मिडियामा सार्वजनिक गरेको छ ।

पवको फेसबुकबाट लिएका केहि तस्बिर यहाँ साझा गरेका छाैँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *