महिनावारीका बेला ‘सहवास’ गर्नुको एउटा सबैभन्दा ठूलो फाइदा !

ByRocket Reporter

२५ आश्विन २०७९, मंगलवार १६:४० २५ आश्विन २०७९, मंगलवार १६:४० २५ आश्विन २०७९, मंगलवार १६:४०

साधारणतया महिलाको महिना-वारीका बेला हुने रक्त-श्राव तीनदेखि पाँचदिनसम्म रहन्छ । यसले कतिबेला निकै तनाव पनि दिने गर्छ ।

तर कतिपय अवस्थामा आफ्नो महिनावारीको रक्तश्रावलाई प्राकृतिक रुपमा नै चाँडै समाप्त गर्न सकिन्छ । तर यहाँ जुन तरिकाबारे जानकारी दिइएको छ ती सुरक्षित त छन् तर यसले सबैलाई शत प्रतिशत असर पुर्याउँछ भन्ने छैन । यद्यपी, इमर्जेन्सीका बेला यी तरिका अपनाउन के समस्या ?

महिना-वारीका बेला रक्त-श्राव चाँडै नै रोक्नका लागि यसो गर्न सकिन्छः

से क्स

एक स्वस्थ शरिर तपाईंको शरिरका लागि मात्र राम्रो नभई यसले तपाईंको महिना-वारीको रक्त-श्राव पनि चाँडै नै रोक्छ । यतिमात्र होइन । तपाईंलाई म-हिनावारीका बेला अत्यधिक पेट दुख्छ भनेपनि यसले सहयोग गर्नेछ । से-क्सको क्रममा तपाईंको ग र्भाशयमा केही संकुचन हुने गर्छ । विशेषगरी तपाईं चर-मोत्कर्षमा पुगेका बेला यस्तो हुन्छ । यी संकुचनका कारण रगत एक झट्कामा शरिरबाट बाहिर निस्कन्छ । तपाईंको महिनावारी चाँडै नै समाप्त हुन्छ ।

लगातार व्यायाम

तपाईंलाई व्यायाम गर्न जति नै मन नलागेपनि यदि तपाईं आफ्नो महिनावारीको रक्त-श्राव चाँडै रोकियोस् भन्ने चाहनुहुन्छ भने तपाईंले थोरै मेहनत त गर्नैपर्छ । यदि तपाईं दैनिक व्यायाम गर्नुहुन्छ भने यसको असर तपाईंको महिना-वारीको साइकलमा पनि पर्छ । तपाईंको रक्त-श्राव निकै हल्का हुन्छ ।

भिटामिन सी सेवन

यदि तपाईं सही मात्रामा भिटामिन सी खाइरहनुहुन्छ भने यसले तपाईंको शरिरमा प्रोजेस्टेरोनको मात्रा कम गराइदिन्छ । प्रोजेस्टेरोन एक प्रकारको हर्मोन हो जुन तपाईंको गर्भाशयमा हुन्छ । भिटामिन सीका कारण गर्भा-शयको आन्तरिक सतह चाँडै नै टुट्ने गर्छ । यो महिना-वारीको र-गतको हिस्सा हो । जति चाँडै यो सतह शरिरबाट निस्कन्छ त्यति नै चाँडै महिना-वरीको र-क्त-श्राव समाप्त हुन्छ । यसका लागि अत्यधिक पानी पिउन आवश्यक हुन्छ । साथै, भिटामिन सी अत्यधिक मात्रामा लिनुअघि डाक्टरसँग कुरा गर्नुहोस् ।

हरियो सागसब्जी

एक अनुसन्धानका अनुसार जो महिला शुद्ध शाकाहारी हुन्छन् उनीहरुको महिना-वारी छोटो हुन्छ । त्यस्ता महिलामा आइरनको कमी हुने भएकाले यस्तो हुन्छ । चाहे जे सुकै होस् हरियो सब्जी खाँदा कुनै नोक्सानी भने हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *