त्रिभुवन बिस्वबिद्यालयको बेवसाइट ह्याक भएको छ। Office of the Dean, Institue of Science and Technology को आधिकारिक वेबसाइटबाट https://entrance.tuiost.edu.np/Registration/Instruction मा जादा Hi JPZ Win Here भन्दै एउटा इमोजी राखिएको छ। साथै माथि पट्टि Justice For Sandip Dai लेखिएको पाइएको छ। यो समाचार तयार पार्दा सम्म त्रिभुवन बिस्वबिद्यालयको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन। कसले र किन ह्याक गरिएको पनि पत्ता लागिसकेको छैन। यस बिषयमा थप बिस्तृत विवरण आउन बाकी छ।
TU को बेवसाइट ह्याक, Justice for Sandip Lamichhane लेखियो।
ByRocket Reporter
२५ आश्विन २०७९, मंगलवार १२:३९ २५ आश्विन २०७९, मंगलवार १२:३९ २५ आश्विन २०७९, मंगलवार १२:३९
Related Post
एन्फा महासचिवको खेलाडीलाई आग्रह- अवसर खोज्दै विदेश पलायन नहुनू
२० माघ २०७९, शुक्रबार १३:५२ २० माघ २०७९, शुक्रबार १३:५२ २० माघ २०७९, शुक्रबार १३:५२
Rocket Reporter
मालपाेत कार्यालय पर्साका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२० माघ २०७९, शुक्रबार १३:४३ २० माघ २०७९, शुक्रबार १३:४३ २० माघ २०७९, शुक्रबार १३:४३
Rocket Reporter
देशको फाइदा हुने गरी सूचना प्रविधिको प्रयोग गरौं : मुख्यसचिव वैरागी – Pardafas.com
२० माघ २०७९, शुक्रबार १३:३३ २० माघ २०७९, शुक्रबार १३:३३ २० माघ २०७९, शुक्रबार १३:३३
Rocket Reporter