TU को बेवसाइट ह्याक, Justice for Sandip Lamichhane लेखियो।

ByRocket Reporter

२५ आश्विन २०७९, मंगलवार १२:३९ २५ आश्विन २०७९, मंगलवार १२:३९ २५ आश्विन २०७९, मंगलवार १२:३९

त्रिभुवन बिस्वबिद्यालयको बेवसाइट ह्याक भएको छ।  Office of the Dean, Institue of Science and Technology को आधिकारिक वेबसाइटबाट https://entrance.tuiost.edu.np/Registration/Instruction मा जादा Hi JPZ Win Here भन्दै एउटा इमोजी राखिएको छ।  साथै माथि पट्टि Justice For Sandip Dai लेखिएको पाइएको छ।  यो समाचार तयार पार्दा सम्म त्रिभुवन बिस्वबिद्यालयको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन।  कसले र किन ह्याक गरिएको पनि पत्ता लागिसकेको छैन। यस बिषयमा थप बिस्तृत विवरण आउन बाकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *