महिलाले पुरुषको वी-र्य निलेको खण्डमा ‘गर्भ’ रहन्छ ?

ByRocket Reporter

२४ आश्विन २०७९, सोमबार १७:१५ २४ आश्विन २०७९, सोमबार १७:१५ २४ आश्विन २०७९, सोमबार १७:१५

प्रश्नः महिलाले पुरुषको वी र्य निलेको खण्डमा ‘गर्भ’ रहन्छ ?

उत्तर- डा. सुमनराज ताम्राकार

प्रश्न रोचक छ। वी र्य नि’लेको भरमा ग र्भ त रहँदैन, तर मु’-खमै’-थुनका पारखीले गु’-दद्वा र मै थुन र यो नि मै थुन पनि गर्ने हुँदा यी सबै मै थुन एकै सेटिङमा हुन गएको खण्डमा ग र्भ रहन गयो भने भ्र म पैदा हुन सक्छ।

वी र्य पनि अन्य खाद्यवस्तु जस्तै हो। यदि वी र्य पिएको वा नि’लेको खण्डमा घाँटी, खाद्य नली हुँदै पे’-टर पुग्दा त्यहाँ रहेको अम्लले यसलाई पनि पचाउने हुनाले नि-लेको वी र्यका कारण ग र्भ रहने सम्भावनै हुँदैन। तर, पुरुष पा र्टनर कतिपय यौ -नरो’गबाट सं क्र-मित छ भने निलेको वी र्यमा रहेको धा’तुमेहका की’टाणु तथा क्लेमिडियाका कारण घाँ-टीको सं क्रम-ण हुनसक्छ। यसका साथै यदि महिला पा’र्टनरको मुखमा आ-लो घा उ छ भने एचआ ईभी सर्ने सम्भावना पनि प्रबल हुन्छ।

यौ-’न स-म्प’र्क वा ह’-स्त मैथु-’नका कारण वी र्य स्ख लन भएन भने पनि शरीरभित्रै वी र्य बन्ने र नष्ट हुनै क्रम जारी नै हुन्छ।सामान्यतया एकपल्ट वी र्य स्ख लन हुँदा तीनदेखि पाँच मिलिलिटर वी र्य निस्कन्छ र यसमा शु क्र-की टको संख्या चारदेखि १२ करोडसम्म हुन्छ। वी र्यको सानो अंश मात्र शु क्र-की’ट हुन्छ।

वी र्यमा पाइने शु क्र-की’टको उत्पादन अ ण्डको’षमा हुन्छ। अ ण्ड-को’षमा रहेको अति नै मसिना एवं गुँ-डुल्किएका नलीमा निरन्तर रूपमा शु क्रकी’ट बन्ने प्रक्रिया चलिरहन्छ। किशोरावस्थामा पुगेपछि शु क्रकी’ट उत्पादन हुने, वी र्य बन्ने प्रक्रिया जीवनभर चलिरहन्छ। प्रारम्भिक अवस्थाबाट पूर्ण वयस्क शुक्रा णु बन्ने प्रक्रियालाई मेडिकल भाषामा ‘स्पर्मेटोजिनेसिस’ भनिन्छ। मानिसमा यस प्रक्रियाका लागि करिब ६१ दिन लाग्छ।

क्रमशः भ्रू ण अनि ग र्भेशिशुमा विकसित हुँदै जान्छ। अतः वी र्यमा शु क्र-कीट नै छैन भने ग र्भ रहन सक्दैन

सूक्ष्मदर्शक यन्त्रबाट हेर्दा परिपक्व शु क्रकी ट चेपागाँडा आकारको हुन्छ। बनावटको हिसाबले शु क्राणुलाई टाउको र पुच्छरमा बाँडिएको हुन्छ। यौ न स-म्प र्कका बेला पुरुषको वी र्य स्ख लन हुँदा निस्किएका करौडौँ शु क्र-कीटमध्ये केही महिलाको पा ठेघ-र हुँदै पा ठे-घर र डि म्बवाहिनी नलीमा पुग्छन्।

त्यहाँ परिपक्व भएको डि म्बसँग असंख्य शु क्र-की’टमध्ये एउटाले मात्र निषेचन गर्न सक्छ। यसरी शु क्र-की’ट र डि म्बको मिलन भई बनेको कोष दुईतीन दिनपछि पा ठेघरमा बस्न आउँछ र क्रमशः भ्रू ण अनि ग र्भेशिशुमा विकसित हुँदै जान्छ। अतः वी र्यमा शु क्रकी-ट नै छैन भने ग र्भ रहन सक्दैन।

धेरै देशमा गरिएको एक अध्ययनअनुसार हालैको दशकमा शु क्रा-णुको गुणस्तर घट्न थालेको पाइयो। कतिपय गतिविधिका कारण शु क्रकी-टको संख्यामा घ टबढ हुने गरेको छ। ब्रिटिस जर्नल अफ स्पोट्र्स मेडिसिनमा प्रकाशित सामग्रीअनुसार प्रति साता २० घण्टाभन्दा अधिक टेलिभिजन हेर्ने पुरुषको शु क्रकी’टको संख्या आधा कम हुने गरेको पाइयो।

अर्काे अध्ययनअनुसार प्रति साता १५ घण्टा वा सो भन्दा बढी शा’रीरि-क अभ्यास गर्ने पुरुषमा ७३ प्रतिशत बढी शु क्रकी ट पाइयो। यसको कारण ठ्याक्कै थाहा नभएपनि जीवनशैलीमा आएको परिवर्तनलाई कारक तŒव मानियो। तातो वातावरण, गर्मी ठाउँका मान्छे, लामो दूरीका गाडी चलाउने चालकमा पनि शु क्रकी’ट कम हुने पाइएको छ।

अ ण्डको-षका विभिन्न ख राबी (चो टप-टक, सं-क्र मण, जन्मजात खरा बी वा अन्य चो टले हुने संर चनागत ख राबी) ले शु क्रकीट उत्पादनमा अ’सर पार्न सक्छन्। ह र्मोनको मात्रामा ग’डबडी, वंशाणुगत खरा बी, रेडियोथेरापी (वि-कि रण) र कतिपय औ षधिले पनि उत्पादनमा ‘ह्रास’ ल्याउन सक्छन्। यसका साथै अ ण्डको षबाट वी र्य आउने नलीमा ग डबडी हुँदा पनि वी’र्य स्ख लनमा सम स्या गराउँछ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिमिलिलिटर वी र्यमा शु क्रा-णुको संख्या दुई करोड वा सोभन्दा बढी हुनुपर्छ। यसैगरी, ५० प्रतिशत वा सोभन्दा बढी शु क्र-की’टको चाल र बनावट सामान्य हुनुपर्छ। यसका साथै, वी र्यमा ए सिड फोस्फेटेज, जिंक र फ्रुक्टोज पनि निश्चित मात्रामा हुनु पर्छ। मौसमअनुसार तथा स्ख लनको पटक अनुसार वी र्य बाक्लो- र पातलो हुनसक्छ। शु क्रकी-ट अ ण्ड-को’षमा निर्माण भई वी र्यथै लीमा भण्डारण हुन्छ। वी र्य शारी रिक स-म्प र्क वा ह स्तमै थु-नका क्रममा उत्ते जित लिं गबाट स्ख लित हुन्छ।

प्रोटिनको स्रोत भएपनि वी र्य नि लेकै भरमा प्रोटिन प्राप्त गर्न गाह्रो हुन्छ। किनकि, प्रोटिनकै लागि वी र्य सेवन गर्ने हो भने यसको मात्रा धेरै हुनुपर्छ

वी र्यमा हुने विभिन्न त-वमध्ये शु क्र-की’ट पनि एक हो। सन्तान उत्पादन गर्न सक्षम हुनका लागि वी र्यमा निश्चित संख्यामा शु क्रकी’टको संख्या हुनुपर्छ। यिनको बनावट र चाल पनि निश्चित हुन्छ।

कतिपय मानिसले औँलामा रहेको वा टाँसि एको वी र्यका कारण औँलाले यो नि चलाएको खण्डमा ग र्भ रहन्छ कि भन्ने जिज्ञासा राखेको पनि पाइन्छ। वास्तविकता के हो भने यो निभित्र स्ख’लित वी र्यमा रहेको शु क्रकी’ट पाँच दिनसम्म बाँच्न सक्ने भएपनि बाह्य हावाको स-म्प’र्कमा आएलगत्तै वी र्य सुक्न थाल्ने हुनाले शु क्रकी’ट धेरै समयसम्म जीवित रहन सक्दैन। अतः वी र्ययुक्त औँलाका कारण ग र्भ रहने सम्भावना खासै हुँदैन।

वी र्यमा करिब ८० प्रतिशत पानी र केही अंश प्रोटिन हुन्छ। यो प्रोटिनको स्रोत भएपनि वी र्य नि’ले-कै भरमा प्रोटिन प्राप्त गर्न गाह्रो हुन्छ। किनकि, प्रोटिनकै लागि वी र्य से वन गर्ने हो भने यसको मात्रा धेरै हुनुपर्छ। वी र्यमा अवसाद (डिप्रे सन) निरोध तŒव हुने हुनाले यौ- निक गतिविधिका क्रममा वी र्य निलेको वा वी र्यको सम्प र्क आएको खण्डमा ‘मु-ड’लाई ठीक ठाउँमा ल्याउने विश्वास गरिन्छ। त्यसैगरी, वी र्यमा मेलाटोनिन नामक ह’र्माे-न पनि हुन्छ। यसले मानिसको निद्रा चक्रलाई नियमन गर्ने हुनाले यौ न का’र्यपछि मीठो निद्रा लगाउँछ। तर, कतिपय महिलालाई भने वी र्यको एल र्जी पनि हुन सक्छ।
सांकेतिक तस्बिर

सम्पुर्ण वीक्लीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *