मोडेल मुना गौचन पछिल्लो समय निकै चर्चामा छिन् । अभिनय यात्रा चलचित्र चपली हाइट–२ बाट थाले पनि उनले दर्शकको राम्रो साथ पाउन सकिनन् ।
उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरुले तहल्का
उनको अभिनयमा दर्शकले साथ नदिए पनि उनकाे रुपको निकै चर्चा भयो । सामाजिक संजालमा धेरैले मन पराए ।
मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत पाउन सफल
अहिले उनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनको फ्यान फ्लोइङ पनि लोभलाग्दो छ । उनले इन्स्टामा सार्वजनिक गरेका केही तस्वीहरुले तहल्का नै पिटिरहेका हुन्छन् । जहाँ उनका फ्यानहरूले सुन्दरताको निकै तारिफ गरिरहेका हुन्छ ।
चलचित्रबाट भन्दा पनि मोडेलिङबाटै उनी बढी चर्चित छिन् । उनी मिस इको इन्टरनेशनल २०१९ हुन् । उनले बियूटी पीजेंट्स अन्तर्गत विभिन्न विधामा पुरस्कार समेत पाउन सफल भर्इन् ।
पछिल्लो समय उनी माल्दिभ्समा रमाइरहेको तस्बिर निकै चर्च्ामा छन् । जहाँ उनी बिकिनीमा निकै बोल्ड बनेर प्रस्तुत भएकी छिन् । हेराैँ उनक केहि तस्बिरहरू