गठबन्धन र लोसपाबीच सिट बाँडफाँटमा सहमति

ByRocket Reporter

२२ आश्विन २०७९, शनिबार १४:४४ २२ आश्विन २०७९, शनिबार १४:४४ २२ आश्विन २०७९, शनिबार १४:४४

काठमाडौँ । सत्तारुढ गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टीलाई ८ प्रतिनिधिसभा र १६ प्रदेशसभामा सिट दिने भएको छ ।

मधेस प्रदेशभित्रै ८ प्रतिनिधिसभा र १६ प्रदेशसभाको सिट लिने गरी सहमति भएको एक नेताले बताए ।

उनका अनुसार शीर्ष नेता सहमति भएका निर्वाचन क्षेत्रमा चुनाव लड्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *