मंसिरमा विवाह गर्दै अभिनेता सलोन र करिश्मा

ByRocket Reporter

२२ आश्विन २०७९, शनिबार १४:०३ २२ आश्विन २०७९, शनिबार १४:०३ २२ आश्विन २०७९, शनिबार १४:०३ ,

काठमाडौं । लामो समयदेखि रिलेशनसीपमा रहेका अभिनेता सलोन बस्नेत र करिश्मा केसी वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

दुवैतर्फको पारिवारिक सहमतिमा सलोन र करिश्मा आगामी मंसिर १२ गते वैवाहिक जीवनमा बाँधिने भएका हुन् ।

३१ वर्षीय अभिनेता सलोन बस्नेत र २४ वर्षीया करिश्मा विगत ४ वर्षदेखि रिलेशनसीपमा छन् । पेशाले करिश्मा नेपाल एयरलायन्सकी एयरहोस्टेस हुन् । परम्परा अनुसार उनीहरुको विवाह हुने जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *