फिल्म खेलाउछु भन्दै रानीलाई निर्देशकले यतीसम्म गरेपछि….(तस्बिरहरू)

ByRocket Reporter

८ आश्विन २०७९, शनिबार ०९:५९ ८ आश्विन २०७९, शनिबार ०९:५९ ८ आश्विन २०७९, शनिबार ०९:५९

फिल्म लाईनमा गरिने यौ-न दुब्र्यहार अहिले पनि जारी नै रहेको छ । निर्देशक, निर्माता तथा आफ्नै सहकर्मी साथीहरुबाट उत्पीडनमा पर्ने गरेका छन् हिरोइनहरु ।

यस्तै एउटा घटना सार्वजनिक भएको छ ।

भोजपुरी अभिनेत्री रानी चटर्जीले बलिउडका निर्देशकले आफूमाथि यौ-न दुब्र्यवहार गरेको दाबी गरेकी छिन् ।

बिग बोस ओटीटीबाट बाहिरिएकी भोजपुरी अभिनेत्री अक्षरा सिंहले क्षेत्रवादको मुद्दा उठाएकी थिईन् । यहि मौकामा अभिनेत्री रानीले पनि त्यसको समर्थन गर्दै आफु माथि भएको यौ न दुब्र्यवहारको आ-रोप लगाएकी हिुन् । भारतीय सञ्चारमाध्यम आज तकसँग कुराकानी गर्दै उनले निर्देशक बाटै आफुलाई दु-ब्र्यवहार भएको खुलाएकी हुन् ।

त्यसपछि बाहिर निस्किएर बेस्सरी रोएकी थिईन् । आखिर ति निर्देशक को हुन् भन्ने नखुलाए पनि ति निर्देशकले मिटु अभियान आएसंगै सजाय पाईसके

उनले आफु करियरको सुरुवाती दिनहरुको स्मरण गदृै हिन्दी फिल्ममा खेल्नका लागि निर्देशकसँग भेट्न जाँदा निर्देशकले गलत व्यवहार गरेको खुलासा गरेकी हुन् । उनले ती निर्देशकको भने नाम खुलाएकी छैनन् ।

जब उनी हिन्दी फिल्ममा खेल्न लागि निर्देशकको कार्यालयमा पुगेकी थिइन् त्यती बेला निर्देशकले उनी माथि एकदमै नराम्रो ब्यवहार गरेका थिए ।

रानीले त्यतिनै बेला आफु कम्फर्टेबल नभएको भन्दै बाहिर निस्किएकी थिईन् । उनी त्यसपछि बाहिर निस्किएर बेस्सरी रोएकी थिईन् । आखिर ति निर्देशक को हुन् भन्ने नखुलाए पनि ति निर्देशकले मिटु अभियान आएसंगै सजाय पाईसकेको समेत बताईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *