अर्चना पनेरूलाई मात दिने उषा उप्रेतीको टिकटकले हंगामा, पहिरनले छोप्न सकेन ‘गोप्य अगं’ (भिडियोसहित)

ByRocket Reporter

१७ भाद्र २०७९, शुक्रबार ०६:२६ १७ भाद्र २०७९, शुक्रबार ०६:२६ १७ भाद्र २०७९, शुक्रबार ०६:२६

आशालाग्दी मोडलका रूपमा हेरिएकी टिकटकर उषा उप्रेती क्षणिक चर्चाका निम्ति न-ग्नताको सहारा लिन थालेकी छिन् । उनी पछिल्लो समय निकै खुल्दै गएकी छन् ।

उनले टिकटकमा हालेको भिडियो सहजै पचाउन सकिने खालको छैन ।

गाेवाकाे समुद्री तटमा एउटा हिन्दी गीतमा डान्स गरेको भिडिओ उषाले पोस्ट गरेकी हुन् । उनले राम्ररी ध्यान नदिई कन यो भिडिओ हालेकी हुन् वा जानाजान, जे भए पनि भिडिओमा लगाएको पोशाकले उनको गोप्य अ-ङ्ग राम्ररी लुकाउन सकेको छैन ।

नग्नताकै कारण यो भिडिओले तुफानी गतिमा भ्यूज बटुलिरहेको छ । ६ घण्टाभित्रै १३ लाखभन्दा बढीले भिडियो हेरिसकेका छन् भने ६६ हजार भन्दा बढी लाइक आएका छन्।

भिडिओमा कमेन्टको पनि बाढी लागेको छ । तर अत्यधिक कमेन्ट नकारात्मक छन्। उषालाई कतिपयले अर्चना पनेरुको पदचापमा हिँड्न थालेको भनेर खिस्याएका छन् । हेरौँ उषाले यो भिडिओ डिलिट गर्नेछिन् वा अर्चनाकै नयाँ अवतारका रूपमा आफूलाई प्रस्तुत गर्नेछिन् ।

टिकटकमा उषाका १५ लाखभन्दा बढी फलाेअर्स छन् । उनकाे सुन्दरता, नृत्य र एक्सप्रेसनकाे धेरैले प्रशंसा गर्छन् ।

भिडियो हेर्न यहाँ क्लिक गराैँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *