थप ६२३ जनामा कोरोना संक्रमण « प्रशासन

ByRocket Reporter

३ भाद्र २०७९, शुक्रबार ११:५२ ३ भाद्र २०७९, शुक्रबार ११:५२ ३ भाद्र २०७९, शुक्रबार ११:५२

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनामा परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु संख्या भने शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार २४ जना रहेका छन् ।


(News Source: Prasashan)

Leave a Reply

Your email address will not be published. Required fields are marked *