४० बर्षमा पनि २० बर्षेलाई मात खुवाउने ‘काटा लागा गर्ल‘काे हट लुक्स [हेर्नुहाेस् १२ तस्विर]

सामाजिक सञ्जालमा बलिउड अभिनेत्री शेफाली जरीवाला असाध्यै क्रियाशील छिन् ।सोसल मिडियाम निकै हट तस्बिर शेयर गर्ने गर्छिन् ।

बलिउडमा शेफाली ‘काटा लागा गर्ल‘ को उपनामले चर्चित छिन् । उनले सन २००२ मा काटा लगा गीतमा अभिनय गरेकी थिइन्।
त्यसैबाट उनले ‘काटा लागा गर्ल‘ उपमा पाएकी हुन ।

उक्त गीत निकै हिट भएको थियो । शेफाली चर्चिच रियालिटी कार्यक्रम बिग बोस १३ मा सहभागी भएकी थिइन् ।

उनलाई दर्शकले खुब मन पराएका थिए । शेफाली जारीवालाको जन्म सन १९८२ डिसेम्बर १५ अमेहावाद गुजरातमा भएको हो । यो हिसबले उनि ४० बर्षकी भइसकिन् तरपनि उनको सुन्दरताको चर्चा भने चलिरहन्छ ।

उनले चलचित्र र सिरियलमा अभिनय गर्नुका साथै करिब आधा दर्जन रियालिटि सोमा समेत काम गरीसकेकी छिन् । पछिल्लो समय उनले सेतो वानपिसमा देखिएकी छन् । जहाँ उनी निकै बोल्ड देखिएकी छन ।

त्यस्तै केही दिन अगाडी उनले अति आर्कषक र सुन्दर तस्बिर सार्वजनिक गरेको थिइन् । जुन अहिले सामाजिक संजालामा निकै चर्चामा छन् । उनी हरियो पहिरनमा पोज दिइरहेकी छन । जहाँ उनको सुन्दरता निकै चम्किएको छ ।

Leave a Reply

Your email address will not be published.